FAQs Complain Problems

अपाङ्ग परिचय पत्रको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
वडाबाट सिफारिस रु.२०० र परिचय पत्र नि:शुल्क
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. जन्म दर्ताको प्रतिलिपि ४. अपाङ्गता देखिने गरिको पासपोर्ट साइजको फोटो ६ प्रति