FAQs Complain Problems

अबिवाहित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु.२०० र अंग्रेजीमा रु.४००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन २. नेपाली नागरिकताको प्रतिलिपि ३. पासपोर्ट साईजको फोटो २ प्रति ४. सनाखत गर्ने वेक्तिको नागरिकताको प्रतिलिपि