FAQs Complain Problems

घटना दर्ता (पंजीकरण)

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा १ घण्टा
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
३६ दिन देखि एक वर्ष सम्म रु.५० र प्रतिलिपिको हकमा रु.१००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन २. नागरिकताको प्रमाणपत्र ३. नाता जोडिने तीन पुस्ते भित्रको व्यक्ति सुचक ४. बसाई सराई आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि र बसाई सराई आएको र जाने मध्ये स्वयं एक जना सुचक हुनु पर्नेछ ।