FAQs Complain Problems

घर कायम

सेवा प्रकार:

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
रु.५००
आवश्यक कागजातहरु: 

१. निवेदन
२. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३. चालु वर्षको घरधुरी/मालपोत करको रशिद
४. नक्शा पास प्रमाणपत्र