FAQs Complain Problems

जग्गा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा ५ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
१५ रोपनी सम्म रु.५०० , १५-३० रोपनी सम्म रु. ७०० र ३० रोपनी भन्दा माथिको रु १०००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन
२. जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
३. चालु वर्षको घरधुरी / मालपोत करको रसिद
४. मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि