सूचना
नक्सा पास निवेदन
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
रु.५००
आवश्यक कागजातहरु:
१. तोकिएको ढाँचाको निवेदन
२. जग्गा धनि प्रमाणपुर्जा प्रतिलिपि
३. चालु वर्षको घरधुरी/ मालपोत करको रसिदको प्रतिलिपी
४. मृत्यदर्ता प्रमाणपत्रको प्रतिलिपि
५. नक्शा पास प्रमाणपत्रको प्रतिलिपि
६. रजिस्ट्रेसन/अंश बंडा /अंश भरपाई /बकस पासको प्रतिलिपि