FAQs Complain Problems

नाता प्रमाणितको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा २ घण्टा
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु.२०० र अंग्रेजीमा रु.४००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
४. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
५. पासपोर्ट साईजको फोटो २-२ प्रति