सूचना
बृहत् शैक्षिक भेला सम्पन्न
अाठरार्इ त्रिवेणी गाउँपािलका भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षक, वि.व्य.स. अध्यक्ष तथा शैक्षिक सराेकारवालाहरूकाे बृहत् भेला मिति २०७५/ ०१/२० गते सम्पन्न भयो । उक्त भेलाले शिक्षा नियमावली लागु गर्न अावश्यक सुझाबहरू गाउँकार्यपालिकालार्इ दिएकाे थियाे । उक्त भेलाले शिक्षा नियमावलीमा थप सुझाव संकलन गरी ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी कार्यपालिका सदस्य तथा सामाजिक विकास विभागका संयोजक श्री लक्षुमन रार्इकाे संयोजकत्वमा तपशिल बमाेजिमकाे एक सुझाव संकलन समिति समेत गठन गरेको छ ।
१. संयाेजक ः लक्षुमन रार्इ
२. सदस्य ः लक्ष्मी प्रसाद पोख्रेल
३. सदस्य ः हर्क याक्सो
४. सदस्य ः हर्कसेर अाङबुहाङ
५. सदस्य ः चक्रबिर मोक्तान
६. सदस्य ः मगेन्द्र पुरी
७. सदस्य ः दुर्गा प्रसाद निराैला
८. सदस्य ः सञ्चकुमारी सावादेन
९. सदस्य सचिव ः कुल प्रसाद भट्टरार्इ