FAQs Complain Problems

मोही लागत कट्टाको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
रु.२००
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन २. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३. फिल्ड बुकको प्रतिलिपि ४. नागरिकताको प्रतिलिपि ५. चालु बर्षको घरधुरी/मालपोत करको रसिद