सूचना
विद्युत मिटर जडान सिफारिस
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क:
रु.२००
आवश्यक कागजातहरु:
१. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि २. निवेदन ३. एकिकृत सम्पत्ति कर तिरेको रसिद