सूचना
सम्पति मुल्यांकन तथा आय प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
बढीमा ३ दिन 
जिम्मेवार अधिकारी: 
वडा सचिव 
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय 
सेवा शुल्क: 
प्रति हजार रु.१ 
आवश्यक कागजातहरु: 
१. तोकिएको ढाँचामा निवेदन २. जग्गा धनिपुर्जाको प्रतिलिपि ३. आम्दानीको स्रोत खुल्ने प्रमाणको प्रतिलिपि ४. नागरिकताको प्रतिलिपि ५. चालु बर्षको घरधुरी/मालपोत करको रसिद