सूचना
चाँगे मा.वि. खेलमैदान निर्माण कार्य धमाधम हुँदै
अाठरार्इ त्रिवेणी गाउँपालिका अन्तर्गत वडा नं. ५ मा रहेको श्री चाँगे मा.वि. चाँगेको खेलमैदान निमार्ण कार्य सुरू भएको छ । उक्त खेलमैदान निमार्णका लागि गाउँपालिकाले रू. ४०,००,०००।– (चालिस लाख मात्र ।) रकम विनियोजन गरिएको छ ।