FAQs Complain Problems

घटना दर्ता

घटना दर्ता

अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद) गर्न वडा कार्यालय अथवा नगरपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोस् र  तल भनेअनुसार गर्नुहोस्।

Pages