FAQs Complain Problems

ग्यालरी

मिति: 08/20/2018 - 12:33
, , , , ,

यहि मिति २०७५/०२/२५ गते सम्पन्न प्रथम सार्वजनिक सुनुवाई कार्यक्रमका केहि झलकहरु....

मिति: 06/10/2018 - 11:32
, , , , , , ,
मिति: 05/05/2018 - 08:04
सडक खन्दै स्काभेटर, अनुगमन तथा छलफल, अनुगमन तथा छलफल

अाठरार्इ त्रिवेणी गाउँपािलका  भित्र रहेका सम्पूर्ण  विद्यालयका  शिक्षक, वि.व्य.स. अध्यक्ष तथा शैक्षिक सराेकारवालाहरूकाे बृहत् भेला मिति २०७५/ ०१/२० गते सम्पन्न भयो । उक्त भेलाले शिक्षा नियमावली लागु गर्न अावश्यक सुझाबहरू गाउँकार्यपालिकालार्इ दिएकाे थियाे । उक्त भेलाले शिक्षा नियमावलीमा थप सुझाव संकलन गरी ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी कार्यपालिका सदस्य तथा सामाजिक विकास विभागका संयोजक श्री लक्षुमन रार्इकाे संयोजकत्वमा तपशिल बमाेजिमकाे एक सुझाव संकलन समिति समेत गठन गरेको छ । 

१. संयाेजक ः लक्षुमन रार्इ

२. सदस्य ः लक्ष्मी प्रसाद पोख्रेल

३. सदस्य ः हर्क याक्सो

मिति: 05/04/2018 - 11:00
भेलामा सहभागीहरू, व्यानर, सहभागीहरू, सहभागीहरू, सहभागीहरू

आठराई त्रिवेणी गाउँपालिका अन्तर्गतको महिला विकास शाखाद्वारा ५ दिने नेतृत्व तथा संस्थागत तालिम सम्पन्न भएको छ lllll

मिति: 04/24/2018 - 13:47
,

विद्यार्थी भर्ना अभियानका क्रममा आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला ज्यू....

मिति: 04/23/2018 - 12:49
,

Pages