यस कार्यालयबाट मिति२०७७/११/१८ मा अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिका प्रकाशित ठेक्का नं.ATRM/RD/NCB/10-077/78 अनुसार दर्ता हुन आएका बोलपत्रहरुको प्राविधिक प्रस्तावको परीक्षण गर्दा तपसिल अनुसारका वोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही तथा योग्यताका आधारमा सफल भएकालेसार्बजनिक खरिद ऐन, २०६३ को दफा २५ तथा सार्वजनिक खरिद नियमावाली, २०६४ (नवौं संशोधन) को नियम ३१ङ (४) र (५) वमोजिम आर्थिक प्रस्ताव तपसिलको मिति र स्थानमा खोलिने भएको हुँदा सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।
Notice No:
Contract No.
Substantially Responsive Successful Bidders in Technical Bid Evaluation
Price Bid Opening Place, Date and Time
1.
ATRM/RD/NCB/10-077/78
Place: Office of Rural Municipal Executive Aathrai Tribeni Rural Municipality, Hangpang, Taplejung
Date: 2078/01/15
Time: 14:00