सूचना तथा समाचार

स्थानिय सार्वजनिक विदा सम्बन्धी सूचना ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तिको अवसरमा मिति २०७६/०७/२५ गते सोमबारका दिन आठराई त्रिवेणी गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको वारे सूचना

दस्तावेज: 

शिक्षकहरु को तलब भत्ता सम्बन्धमा

आ.व. २०७६।७७ को कार्तिक महिनाको तलब भत्ता निकासा भएको जानकारी गराइन्छ ।

शिक्षकहरूको तलब भत्ता निकासा सम्बन्धमा ।

आ.व. २०७६।७७ को प्रथम चाैमासिक अबधिको तलब भत्ता निकाशा भइ सकेकाे व्यहोरा जानकारी गराइन्छ । तलब भत्ता श्रावण, भाद्र , आश्विन महिना र चाडपर्व खर्च मात्र निकासा भएको समेत जानकारी गराइन्छ ।

आशयको सूचना

दस्तावेज: 

Pages