राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तिको अवसरमा मिति २०७६/०७/२५ गते सोमबारका दिन आठराई त्रिवेणी गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको वारे सूचना
आ.व. २०७६।७७ को प्रथम चाैमासिक अबधिको तलब भत्ता निकाशा भइ सकेकाे व्यहोरा जानकारी गराइन्छ । तलब भत्ता श्रावण, भाद्र , आश्विन महिना र चाडपर्व खर्च मात्र निकासा भएको समेत जानकारी गराइन्छ ।