Submitted on: Fri, 09/13/2019 - 17:31
सामाजिक सुरक्षा भत्ताको दर कायम भएको बारे जानकारी
नयाँ सामाजिक सुरक्षा भत्ता दर
जेष्ठ नागरिक मासिक : ४००० रुपैयाँ
एकल र विधवा महिला मासिक : २६६० रुपैयाँ
पूर्ण अपाङ्गता भएका मासिक : ३९९० रुपैयाँ
अति अशक्त अपांगता मासिक : २१२८ रुपैयाँ
लोपोन्मुख आदिवासी जनजाति मासिक : ३९९० रुपैयाँ
बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ५३२ रुपैयाँ
७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ
Pages