यहि मिति २०७५/०२/२५ गते सम्पन्न प्रथम सार्वजनिक सुनुवाई कार्यक्रमका केहि झलकहरु....
अाठरार्इ त्रिवेणी गाउँपािलका भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षक, वि.व्य.स. अध्यक्ष तथा शैक्षिक सराेकारवालाहरूकाे बृहत् भेला मिति २०७५/ ०१/२० गते सम्पन्न भयो । उक्त भेलाले शिक्षा नियमावली लागु गर्न अावश्यक सुझाबहरू गाउँकार्यपालिकालार्इ दिएकाे थियाे । उक्त भेलाले शिक्षा नियमावलीमा थप सुझाव संकलन गरी ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी कार्यपालिका सदस्य तथा सामाजिक विकास विभागका संयोजक श्री लक्षुमन रार्इकाे संयोजकत्वमा तपशिल बमाेजिमकाे एक सुझाव संकलन समिति समेत गठन गरेको छ ।
१. संयाेजक ः लक्षुमन रार्इ
२. सदस्य ः लक्ष्मी प्रसाद पोख्रेल
३. सदस्य ः हर्क याक्सो
आठराई त्रिवेणी गाउँपालिका अन्तर्गतको महिला विकास शाखाद्वारा ५ दिने नेतृत्व तथा संस्थागत तालिम सम्पन्न भएको छ lllll
विद्यार्थी भर्ना अभियानका क्रममा आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला ज्यू....
अाठरार्इ त्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री विश्वनाथ सिटाैला ज्यू काे प्रमुख अातिथ्यतामा अस्थार्इ प्रहरी चाैकी भवन उद्घाटन कार्यक्रमअाठरार्इ त्रिवेणी गाउँपालिका वडा नं. २, फुलवारीमा मिति २०७५/०१/०२ गते सम्पन्न भएकाे थियाे ।